'हार्मोनी अफ द सिज' भित्र ११ हजार २ सय ५२ वटा कला बनाउने ठाउँ, ४० वटा रेस्टुँरा, ७ सय ८३ मिटरका जहाज, २३ वटा ठूला स्विमिङ पुल, ५२ रुख, २० वटा खाना खाने ठाउँ र क्यासिनो तथा चढ्ने वालहरु रहेका छन्। 'हार्मोनी अफ द सिज' जहाजको पहिलो परीक्षण सेन्ट नाजाइरेमा मार्च महिनामा गराइएको थियो। ७८३ मिलियन पाउण्ड मुल्य लागतमा निर्माण गरिएको यो पानी जहाज साढे दुई वर्षमा तयार भएको थियो।
मे २६ मा पुन: यो जहाज तीन रात क्रुजको लागि लागि छुट्नेछ जुन साउथएम्पटन चेरबर्गका पुग्नुअघि बार्सिलोनामा २९ मेसम्म गर्मी सिजन नै रहनेछ। तर फ्लोरिडा र क्यारिबियनमा भने जोडो मौसम सुरु भइसकेको हुनेछ। रोयर क्यारिबियन इन्टरनेशनलका अनुसार १८ डेक जोडिएको यो जहाजले नयाँ रेकर्ड कायम गर्नेछ जसले ५ हजार ४ सय ७९ यात्रीलाई बोकेर दौडिनेछन्।
Post a Comment