ललितपुरमा विरोधसभा काठमाडौँ, जेष्ठ ७ गते । मधेसी मोर्चासहितको संघीय गठबन्धनले विहीबार ललितपुरको लगनखेलमा विरोधसभा गरेको छ । सभामा सहभागी नेताहरुले माग पूरा नभएसम्म देशव्यापी आन्दोलन जारी राख्ने बताए ।प्रदर्शनकारीहरुले सरकारविरोधी नाराबाजीसमेत गरेका थिए ।राजधानीकेन्द्रित आन्दोलन गर्ने भन्दै सुरु गरिएको आन्दोलन तीनदिनको धर्नापछि कोणसभाहरुमा परिणत भएको हो ।इमेज खबर बाट Share to: Twitter Facebook URL Print Email Labels: मुख्य समाचार समाचार
Post a Comment