सिरहाको धनगढीमा सर्पदंशबाट एकको मृत्यु सिरहा, असार १ गते। सिरहाको धनगढीमाई नगरपालिका ८ स्थित कसाहामा मंगलबार सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। स्थानीय जयनारायण यादवको १३ बर्षिय छोरा रोशन यादवलाई मंगलबार सांझ बिषालु सर्पले टोकेर मृत्यु भएको इलाका प्रहरी कार्यलाय धनगढीले जनाएको छ। Share to: Twitter Facebook URL Print Email Labels: समाचार
Post a Comment