सुनसरी, असार १४ गते। सुनसरीको बक्लौरी गाविस ७ बाट सोमबार
प्रहरीले लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी
कार्यालय पकलीबाट खटिएको प्रहरीको टोलीले सोमबार साँझ ५ बजे बक्लौरी स्थित
पम्फापुर बस्ने सीता चौधरी र लल्की चौधरीको किराना पसलमा बिक्री गर्न १
केजी ६०० ग्राम लागुऔषध गाँजा बरामद गरेको हो।
गाँजा सहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखि थप अनुसन्धान भइरहेको छ।
गाँजा सहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखि थप अनुसन्धान भइरहेको छ।
Post a Comment