
स्थानीय सोडिया सरदारले घरायसी वाद विवादमा आफ्नै छोरा सत्रुघन सरदारलाई धारिलो हतियारले प्रहार गरी घाइते बनाएका हुन्।
घाइतेको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने अभियुक्त सोडीया सरदारलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Post a Comment