एजेन्सी, असार १९- इराकको राजधानी बगदादमा बम आक्रमण भएको छ ।
बमको दुई वटा धमाका सुनिएको बीबीसीले जनाएको छ । बम आक्रमणमा ८० जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएको आशंका गरिएको छ ।
चरमपंथी संगठन इस्लामिक स्टेटले एउटा रेस्टुरेन्ट नजिक बम धमाका गराएको जिम्मेबारी लिएको छ ।
अर्को बम उत्तरी बगदादमा पडकिएको हो ।
चरमपंथी संगठन इस्लामिक स्टेटले एउटा रेस्टुरेन्ट नजिक बम धमाका गराएको जिम्मेबारी लिएको छ ।
अर्को बम उत्तरी बगदादमा पडकिएको हो ।
इराक स्थित एक मेडिकल सूत्रको हवाला दिदै बीबीसीले घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बताएको छ ।
Post a Comment