
स्थानीय दल बहादुर बस्नेतको ढुङ्गा माटोले बनेको दुई तले कच्ची घरमा बिहान साढे सात बजे अचानक आगलागी हुँदा नगद रु ५५ हजार तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा २ लाख ५० हजार बराबरको क्षती भएको पिडितले बताएका छन्।
आगलागी प्रहरी र स्थानिय मानिसको सहयोगमा ०९३० बजे नियन्त्रणमा लिएको हो।
Post a Comment