Websoft University

लागूऔषध गाँजा सहित १ जना पक्राउ

सर्लाही, २८ भदौ
हरिवन नगरपालिका–२ अत्रौली बस्ने २५ बर्षीय काईला गोम्बालाई प्रहरीले लागूऔषध गाँजा १ के.जी. ७ सय ग्राम सहित सोमबार पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घर पछाडी प्लास्टिकको ड्रम भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.