Websoft University

बुद्ध एयरको विमानमा स्यालसँग ठोकियो



काठमाडौ, भदोै २९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हिजो साँझ अवतरणका क्रममा विमानमा स्याल ठोकिएको छ। विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान अवतरण पछि धावनमार्गमा गुडिरहेको बेला स्याल ठोकिदा विमानस्थल २२ मिनेट बन्द गर्नुपरेको थियो ।

कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वेबाट छिर्ने क्रममा विमानले स्याललाई ठक्कर दिएको थियो। स्याल घटनास्थलमै मरेको थियो। गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.