सिङ्देवीमा बन्दै गरेको हाइड्रोपावरको एक दृश्य युवराज ठकुरी/सिंहदेवी, असोज १२ गते- समेवा खोला र खदम खोलाको दोभानमा निर्माण हुँदै गरेको हाइड्रोपावरको संरचना। जुन उत्तरी मोरङको विकट गाविस सिंहदेवी ७मा अबस्थित छ।उक्त योजनाबाट १मेगावाटको बिजुली उत्पादनको लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ। Share to: Twitter Facebook URL Print Email Labels: आर्थिक समाचार
Post a Comment