Websoft University

नगदसहित रोशन श्रेष्ठ पक्राउ

काठमाडौँ, २७ गते । भाद्र काठमाडौँ महानगरपालिका–३४ प्रयागमार्गबाट 
शनिबार राति प्रहरीले खोटाङ्ग घर भई हाल प्रयागमार्ग बस्ने बेश क्याम्प
 आउटडोर लाईट स्टाईल पि.भि.टि. संस्थामा काम गर्ने २६ बर्षीय रोशन
 श्रेष्ठलाई बिभिन्न ७ देशका १ लाख ३१ हजार १ सय ५० रुपैयाँ सहित
 नियन्त्रणमा लिएको छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.