Websoft University

नेपाल एयरलाइसको बिमान विमानस्थलमै दुर्घटना


काठमाडौँ, २८ भदौ - परराष्ट्रमन्त्री प्रकाश शरण महत 
चढेको नेपाल एयरलाइसको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ।

दिल्लीबाट काठमाडौँ आएको आर ए २६० विमान
अवतरणपछि पार्किङ तर्फ लैजाने क्रममा दुर्घटना भएको हो।

विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको छ। 

तर, विमानमा रहेका यात्रुहरु भने सुरक्षित छन्।


यात्रुहरुलाई सुरक्षित तरिकाबाट बाहिर निकालिदै छ।
सोमबार पनि नेपाल नेपाल एयरलाइन्सको विमानमा खराबी आएपछि दिल्लीमा आकस्मिक अवतरण आरिएको थियो । अवतरण पछि विमानको टायर समेत पड्किएको थियो। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.