Websoft University

घरजग्गा कर घटाउन समितिको सुझाव



भदोै २५ गते ।
बिराटनगर उपमहानगरपालिकाले घरजग्गा
कर बृद्धि गरे पछि नगर बासिले त्यसको
बिरोध गदैआएकाथिए ।

नगर बासि र बिभिन्न राजनीतिक पाटीहरूको
दबाबमा १५ सदस्यीय सझाव समिति  बनेको
थियो ।

सो सुझाव समितिका संयोजक डा.भेष प्रसाद
धमलाको नेत्रित्वमा आज पत्रकार सम्मेलन गरि
बढेको घरजग्गा कर घटाउने समितिको निणय
बिउनपाका प्रमुख गोपाल रेग्मीलाई बुझाउनु भयो।

रेग्मीले सुझाव पत्र बुझदै भन्नुुभो,आ.ब.०७३/०७४मा
 कर लिदा ०७२/०७३ मा बुझाएको रकम भन्दा१५%
 ले नबढाई घरजग्गा कर असुलीमा बिचार हुनेछ।

सबै छुटेका कर दाताहरूलाइ करको दायरामा आउनुु
उचित हुने बिचार  राखनु भयो।

पाटी प्रतिनिधिहरूले बिज्ञप्ति जारी गरेरै घरजग्गा कर
घटाउन आज पनि दबाव  दिएका थिए।
२०७३/०५/२५,




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.