बिराटनगर, भदोै २४ गते । पूर्वरास्ट्रसेवक
लोकतान्त्रिक पाटीले आज बिराटनगरमा
पत्रकार सम्मेलनमार्फत अब राजनितीमा
आफ्नो पनि भूमिका रहेकोले पूर्व रास्ट्र
सेवकहरूले यो पाटीमा आउदा राम्रो हुने
पाटी नेता बसन्त राज कुँवरले बताउनु भएको
छ।

यो पाटीले हामी सबैको हितमा काम गरेर देखाउने
छ,भन्दै कसैको अहित नहुनेमा जोड दिनु भयो ।
पत्रकार भेटघाट पछि पाटी कार्यकतालाइ नेताहरूले
पाटी धारणा सहितको प्रशिक्षाण दिनुभएको थियो ।
२०
Post a Comment