असोज १४ गते । काठमाडौं गोङ्गबुस्थित नयाँ बसपार्कमा दशैैका लागि अग्रिम टिकट बुकिङ गर्न आउने यात्रुहरुको भिड । असोज ७ गतेबाट अग्रिम बुकिङ खोलिएपनि केहीदिन नबित्दै टिकट पाउन गाह्रो हुने यात्रुहरुको भनाइ छ । टिकट खरिदको लागि आउनेहरूको भिड घटेको छैन । २०७३/०६/१४ गते। तस्वीर : सागर बस्नेत
Post a Comment