झापा कृष्ण निरौला असोज ३ गते ।
झापाको दक्षिणी भागका पशुपति नगर,धेरावारी, बालुवाडि, पथरिया क्षेत्रमा हात्ती आतङक वढेको छ । बेलुका सात बजेको हाराहारिमा आउने एउटा देखि पाँच, छ वटा को हातीको समुहले धान बाली,अन्य अन्नबालि नष्ट गर्ने,भत्काने जस्ता काम त्यस भेगमा हात्तीले दैनिकरुपमा गर्ने गरेको छ ।
चार कोशे झाडिका रुपमा परिचित त्यस जङगलमा खसै ठूलो बृहत मात्रामा हातिको बसोबास नरहेको बालुबाडी ४ का कृष्ण निरौला ले बताउनुभयो । तिन महिना अघि बालुबाडी ४ दुर्गा प्रसाद निरौलाइ लाई जङगली हातीले गम्भिर घाइते बनाएको थियो । र १ महिना सम्म बिर्तामोडमा रहेको बि एण्ड सि अस्पतालमा उपचार गराएको बालुबाडी ४ का बुद्धि तिमसिनाले बताउनुभयो ।
रात भरी हाती खेदाउदा सुत्न नपाईने गरेको पथरीया का दिपक दासले बताउनुभयो । ्हात्तीले बिकराल अबस्ता बनाउदा पनि सरकार र त्यस क्षेत्रमा क्रियाशिल सरकारी निकाय मोैन बसेको बालुवाडि ४ का कृष्ण निरौलाले बताउनुभयो।
हात्तिलाई नियन्त्रण गर्न मा कुनै पक्षले चासो र नियन्त्रणमा वास्ता नगरेको कुरा बालुबाडी ९ का खगेन्द्र कन्दम्बाले हामी संगको भेटमा गुनासो गर्नुभयो ।

Post a Comment