Websoft University

झापाको दक्षिण तिर हात्ति आतङ्गक कायमै

झापा कृष्ण निरौला असोज ३ गते ।
झापाको दक्षिणी भागका पशुपति नगर,धेरावारी, बालुवाडि, पथरिया क्षेत्रमा  हात्ती आतङक वढेको छ ।  बेलुका सात बजेको हाराहारिमा आउने एउटा देखि पाँच, छ वटा को हातीको समुहले धान बाली,अन्य अन्नबालि नष्ट गर्ने,भत्काने जस्ता काम त्यस भेगमा हात्तीले दैनिकरुपमा गर्ने गरेको छ ।

चार कोशे झाडिका रुपमा परिचित त्यस जङगलमा खसै ठूलो बृहत मात्रामा हातिको बसोबास नरहेको बालुबाडी ४ का कृष्ण निरौला ले बताउनुभयो । तिन महिना अघि बालुबाडी ४ दुर्गा प्रसाद  निरौलाइ लाई जङगली हातीले गम्भिर घाइते बनाएको थियो ।  र १ महिना सम्म  बिर्तामोडमा रहेको बि एण्ड सि अस्पतालमा उपचार गराएको बालुबाडी ४ का बुद्धि  तिमसिनाले बताउनुभयो ।

 रात भरी हाती खेदाउदा सुत्न नपाईने गरेको  पथरीया का दिपक दासले बताउनुभयो ।   ्हात्तीले बिकराल अबस्ता बनाउदा पनि सरकार र त्यस क्षेत्रमा क्रियाशिल सरकारी निकाय मोैन बसेको बालुवाडि ४ का कृष्ण निरौलाले बताउनुभयो।

हात्तिलाई नियन्त्रण गर्न मा कुनै पक्षले  चासो  र नियन्त्रणमा वास्ता नगरेको कुरा बालुबाडी ९ का खगेन्द्र  कन्दम्बाले हामी संगको भेटमा गुनासो गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.