Websoft University

बिराटनगर उपमहानगरपालिकाको समिक्षा गोष्ठी सम्पन्न



भदोै ३० गते । बिराटगर उपमहानगर पालिकाले
 आ ब ०७२/०७३को एक दिने समीक्षा गोष्ठी आयोजना
 गरेको थियो।

गोष्ठीमा सो कार्यालयका शाखा प्रमुखहरूले बिनियोजित
रकमको खर्च बिबरण पेस गरेका थिए ।

समीक्षा गोष्ठीमा टोल सगठन, उपभोक्ता समिति
नगरवासी पाटी प्रतिनिधी, पत्रकार, हरूको समेत
 उपस्थित रहेको थियो ।

उपस्थित नगरबासीहरूले आक्रोसित रूपमा उठाएका
बिषयमा गोष्ठीका प्रमुख अतिथि मोरंङका प्रमुख जिल्ला
अधिकारी  तोयाम रायमाझीले सबै कुरा ठिक भएपनि
नगरबासीहरूको माग अनुसारको काम किन भएन भन्ने
बारेमा पनि कुरा आएको भए राम्रो हुने थियो भन्नुुभयो ।

अन्त्यमा गोष्ठीमा उठेका बिषयहरूको जबाफ दिदै
कार्याक्रमका अध्यक्ष तथा बिराटनगर उपमहानगरपालिका
का कार्यकारी अधिकृत गोपाल रेग्मीले भन्नुु भो-यो नगर
२०८ साल देखि हालसम्म सुधार हुदै आएको छ र अहिले
पनि सुधारकै बाटोमा रहेको बताउनु भयो ।

नगरमा हाल ४४ हजार भन्दा बढी कुकुर छन,सुगुर छाडा
छन, पसु, छन तर नियन्त्रण हुनबाँकी छ। नगर सफाइ
पुरानै संम्जोैता अनुसार काम हुनेछ।

बाँकी इन्धन, परिषद बैठक खर्च पारदर्शी भएको बताउदै
दशै अगि केही सडक मर्मत हुने र सडक बती बल्नेछ भन्नुु भयो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.