Websoft University

बिराटनगरमा पहिलो चोटि आज भीमसेन जात्रा हुदै।




बिराटनगरमा पहिलो चोटि आज२०७३/०५/३१ गते भीमसेन जात्रा हुदैछ। संन्सारी माइथानको प्रगण-भीमसेन मन्दिरमा जात्रा तयारिका लागि बिहानै देखि अमर बहादुर श्रेष्ठ अध्यक्ष ,
 ललित बहादुर श्रेष्ठ उपाध्यक्ष, सुरेशकुमार श्रेष्ठ सचिव, लगाएत स्वयम सेवक र भक्तजनहरूको बाकलै उपस्थिति रहेको छ।
अन्य भक्तजनहरू आउने क्रम बिहानै जारी छ।
Tejendra Bhandari, Freelance & Editor, www.ratotara.com

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.