Websoft University

कल्याणकारी माविले साक्षरता दिवस मनायो



युवराज ठकुरी/सिंहदेवी,मोरङ- भदोै २३ गते । 

मोरङको सिंहदेवी गाविसमारहेको एक मात्र कल्याणकारी माबिले यो वर्षको साक्षरता दिवस आज विभिन्न कार्यक्रमगरि सम्पन्न गरेको छ।
साक्षरता दिवसको अवसर पारेर विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्ने उदेश्यले वक्तृत्वकला,कविता वाचन,हाजिरी जवाफ र गायन प्रतियोगिता गरिएको शिक्षक डब्लुबिक्रम खाण ठकुरीले बताउनु भयो।

कार्यक्रम डब्लुबिक्रम खाण ठकुरीको सन्चालन र विद्यालयका प्रधानाध्यापक बसन्तकुमार खाण ठकुरीको सभापतित्वमा सप्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर ठकुरी,अतिथिहरु गाविस प्रतिनिधि रन्जित बुढाथोकी,स्वास्थ्यचौकी प्रतिनिधि चन्दन मेहेता,बिकास साह लगायत रहनुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभगिता रहेको शिक्षक राजेश लिम्बुले बताउनुभयो।
२०७३/०५/२३ गते,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.