Websoft University

कल्याणकारी मावि सिंहदेवीले बालदिवसमा नृत्य र चित्रकला प्रतियोगिता गर्ने


 युवराज ठकुरी/सिंहदेवी,मोरङ- भदोै २४ गते ।
 प्रत्येक वर्षको बालदिवसमा झै यस वर्ष पनि कल्याणकारी माविले भदौ २९गते विभिन्न कार्यक्रम गरि मनाउने भएको छ।

बालबालिकाको रुचि,चाहना र प्रतिभालाई मध्यनजर गर्दै उनीहरुकै सहभागितामा उनीहरुमा लुकिरहेको प्रतिभा उजागर गर्ने उद्देश्यका साथ अन्तर  विद्यालय स्तरीय चित्रकला र एकल नृत्य प्रतियोगिता गर्न लागिएको शिक्षक तथा बालकल्याण मन्चका अध्यक्ष डब्लुबिक्रम खाण ठकुरीले बताउनुभयो।

सिंहदेवीमा बालबालिकाको क्षेत्रमा लामो समय देखि काम गर्दै आएको बालकल्याण मन्चको प्रायोजन र कल्याणकारी माविको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सिंहदेवी भित्रका चार प्रावि,दुई निमावि र एक माविका विद्यार्थीहरु सहभागीहुने आयोजकले जनाएको छ।
२०७३/०५/२४,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.