Websoft University

थारुहरुले जितिया पर्वमा आन्दोलन गर्ने



विराटनगर, भदोै २ गते ।

थारु महिला सभा मोरड कार्यसमितिले थारुहरुले जितिया पर्वलाई भोलि बिराटनगरमा आन्दोलन दिवशका रुपमा मनाउने निर्णय गरेको छ।

आफुहरुले विगत दुई दशक देखि आफनो हक र अधिकार प्राप्तिका लागी आन्दोलन गरेको भएपनि स्वायत प्रदेश निमार्ण समावेशी प्रतिनिधित्व  र आन्दोलनको सत्य तथ्य न्यायिक छानविन गर्न सरकार माग गरेको छ ।

आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गदै सो कुरा थारू महिला सभा अध्यक्ष कल्पना चोैधरीले जानकारी गराएकी हुन ।

सरकार सगँ भएको १३ बुदे माग पुरा गराउनको लागी थारुहरुको महान पर्वलाई आन्दोलन दिवशको रुपमा मनाउन लागेको थारु महिलाहरूले ले वताउनुभयो । साथै आगामी समयमा संवैधानिक निकार्यमा थारु महिलाको प्रतिनिधित्व गराउनका लागी भएपनि थारु हरु सगँ भएका सम्झौता कार्यन्ययन गर्नुपर्ने कुरा जितिया पर्व संयोजक तारा चोैधरीले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.