Websoft University

बिराटनगरमा भीमसेन जात्रा सम्पन्न



भदोै ३१ गते । बिराटनगरमा पहिलो चोटि आज भीमसेन जात्रा निकालियो । संन्सारी माइथानको प्रगण-भीमसेन मन्दिरबाट तीन बजे निकालिएको भीमसेन जात्राको  अगुवाइ अमर बहादुर श्रेष्ठ अध्यक्ष ,ललित बहादुर श्रेष्ठ उपाध्यक्ष, सुरेशकुमार श्रेष्ठ सचिव, लगाएत स्वयम सेवक 
लाखे नाच र समाज सेबी अभिभावक,भक्तजनहरूको 
 जात्रामा ठुलै सहभागिता रहेको थियो।

भीमसेन जात्रा बिराटनगरमा पहिलोपटक भएकोले धेरैले सहभागिता जनाएको पाइयो । आगामी जात्रामा बढी भक्त हरूको सहभागिता रहने अपेक्षा राखेको आयोजक समितिले जानकारी गराएको छ।
यो भीमसेन जात्रालाइ नगरवासिहरूले बिराटनगरको
सान हो भनेकाछन्।

Tejendra Bhandari, Freelance & Editor, www.ratotara.com

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.