Websoft University

मेघाको उपचारमा लायन्स क्ल्व र गुराँसको सहयोग

 असोज ४ गते ।  रोशन पोखरेल-
विराटनगरको सामाजिक संस्था लायन्स युनिक र गुराँसको संयुक्त  पदस्थापना कार्यक्रमको अवसरमा हिजो १९  बर्षकै उमेरमा दुबै हात गुमाउन पुगेकी  बिराटनगर कि मेघा‌ (सीमा) कार्की लाई LCB Unique / LCB Guraas बाट २२००० रुपैया आर्थीक सहयोग रकम एक कार्यक्रमका विच हस्तारण गरिएको लाइन्स क्लव युनिकका प्रेसिडेन्ट विनोद कुमार राउतले जानकारी दिनुभयो ।

साथै सिमाको उपचारमा आगामी रुपमा थप सहयोग गरिने पनि क्ल्वका प्रेसिडेन्टले आफुले सकेको सहयोग गर्न आफनो संस्था प्रतिवद्ध भएको सो कार्यक्रममा  व्यक्त गर्नुभयो ।

साथै संविधान दिवशको अवसरमा ३५ जना विरामीलाई नागरिक पोलिक्लिनिक मा विरामीलाई निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको छ । विरामीहरुलाई निशुल्क रुपमा सेवा प्रवाह गर्दा आफनो सामाज प्रतिको दायित्व अझ बढेको उपचारमा संलग्न डाक्टरहरुको भनाई रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.