असोज ४ गते । रोशन पोखरेल-
विराटनगरको सामाजिक संस्था लायन्स युनिक र गुराँसको संयुक्त पदस्थापना कार्यक्रमको अवसरमा हिजो १९ बर्षकै उमेरमा दुबै हात गुमाउन पुगेकी बिराटनगर कि मेघा (सीमा) कार्की लाई LCB Unique / LCB Guraas बाट २२००० रुपैया आर्थीक सहयोग रकम एक कार्यक्रमका विच हस्तारण गरिएको लाइन्स क्लव युनिकका प्रेसिडेन्ट विनोद कुमार राउतले जानकारी दिनुभयो ।
साथै सिमाको उपचारमा आगामी रुपमा थप सहयोग गरिने पनि क्ल्वका प्रेसिडेन्टले आफुले सकेको सहयोग गर्न आफनो संस्था प्रतिवद्ध भएको सो कार्यक्रममा व्यक्त गर्नुभयो ।
साथै संविधान दिवशको अवसरमा ३५ जना विरामीलाई नागरिक पोलिक्लिनिक मा विरामीलाई निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको छ । विरामीहरुलाई निशुल्क रुपमा सेवा प्रवाह गर्दा आफनो सामाज प्रतिको दायित्व अझ बढेको उपचारमा संलग्न डाक्टरहरुको भनाई रहेको छ ।

Post a Comment