Websoft University

सरकारले उच्च अदालतको मुकामहरू तोको ?


काठमाडौं, भदोै ३० गते । सरकारले सात प्रदेशमा उच्च अदालतको मुकाम तोकेको छ । बुधबारको मन्त्रिपरिषद बैठकले उच्च अदालतको मुकामहरू तोकेको हो ।
मन्त्रिपरिषद बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ को बिराटनगरमा, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको उच्च अदालत दिपायलमा रहनेछ ।
यसअघि पुनरावेदन अदालत रहेको बाँकी ठाउँमा इजलास रहनेछन् । यस्तै वीरगञ्ज र ओखलढुंगामा पनि इजलास राखिने भएको छ । अनलाइन खबर
२०७३/०५/३०,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.