४२ जना अनाथ बालबालिकाहरूको पालनपोषण नि:सुल्क हुँदै छ
बिराटनगर, भदोै २१ गते । काठमाडौंको गोकर्णेेस्ववर नगरपालिका बडा न ९ डोखाडोडमा रहेको अपाङ्ग एकता आवाजले ४२ जना अनाथ बालबालिकाहरूलाई पालनपोषण र शिक्षा दिन दाताहरूको सहयोगमा संस्थाले सेवस मुलक
काम गरिरहेकोछ ।
संस्थाका अध्यक्ष् तीलबहादुर काकीं र संचिव इस्वरराज मगरले आफनै भवनमा सेवा संन्चालनमा नि:सुल्क गरिरहनु भएकोछ ।
Post a Comment