Websoft University

नेपालमा प्रााथमिक उपचार भन्ने नाराका साथ दिवस मनाइयो



बिराटनगर,भदोै २५ गते ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र मोरंङ
शखाको आयोजनामा आज विस्व प्रााथमिक उपचार
दिवस २०७३,बिराटनगरमा मनाइयो ।

बालबालिकाहरूले पनि आफना साथीहरूलाई उपचारमा
सहयोग पुरयाउन समाजका सहयोगी हुनेछन् भन्ने मुल नारा रहेको छ।

बालबालिका हरूका लागि प्रााथमिक उपचार भन्ने नारा र
०यानरका साथ जुलुसले नगर परिक्रमा गरि दिवस मनाइयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.