बिराटनगर, असोज १८ गते । मोरंङ ०याापार संघले
बिजय दशमी २०७३, दिपावाली र छटको उपलक्ष्यमा
शुभकामना आदान प्रधान- कार्याक्रमको आयोजना
गरेको थियोे ।
कार्याक्रममा फोरम लोकतान्त्रिकका सांसद तथा संघका
अध्यक्ष पवनकुमार सारडाले आगन्तुक सबै पाउनाहरूलाइ
स्वागत गर्दै सबैसंघ शुभ कामना आदान प्रधान गर्नुभएको थियो।
कार्याक्रममा ०यापारी, उधोगपति,प्रशासन र प्रहरी प्रमुख
हरू, सन्चारकर्मी राजनीतिक दलका प्रतिनिधी समेत सबैलाई बोलाइएको थियोे ।
Post a Comment