Websoft University

भोलि राष्ट्रपति बिराटनगर आउने


विराटनगर, कात्तिक ५ गते।
विराटनगरमा हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको छ । उहाँको सम्मान गर्ने तयारीमा ने क पा एमालेले आफना सम्पुर्ण कार्यकतालाई परिचालन गरेको छ ।

राष्ट्रपति भण्डारी जेष्ठ नागरिक महोत्सव २०७३ मा सहभागी हुन विराटनगर आउने तय भएको हो, र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार भेटघाट जनाएका छन ।

आयोजक मनमोहन स्मृति प्रतिष्ठानले २६ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारेर विराटनगरको जैन भवनमा कार्तिक ६ गते भोली  र पर्सी सम्मका लागि  महोत्सवको तयारी गरेको हो।

राष्ट्रपति भण्डारी महोत्सव उद्घाटन गर्न आउने तय भएपछि विराटनगरको सुरक्षा व्यावस्थामा अझ कडा बनाईएको
मोरंंङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुुमार नेपाल तथा विभिन्न राजनीतिक दलका नेता पूर्वमन्त्रीहरु पनि सहभागी हुनुने कार्यक्रम रहेको आयोजक सस्थाले जानकारी दिएको छ ।

जेष्ठ नागरिकको सम्मान लाई भव्य रुपमा बनाउनका मनाउनका लागी एमाले मोरड ले विशेष पहल गरेको
सभासद ऋषिकेस पोखरेलले जानकारी गराउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.