Websoft University

मान्छे मार्ने ५ जना पक्राउ



विराटनगर, कात्तिक ४ गते । एकजना युवकको शव धानबारीमा लडिरहेको छ भन्ने प्रहरीकहाँ सूचना आएकै आधारमा मोरङ प्रहरी तत्कालै घटना भएको ठाउमा पुगेको थियो । 

एसपी भण्डारीले शव सनाखत हुन कठिन हुने लख काटे । सनाखत नभए चिकित्सक सहितको आफ्नो टोलीसँग सल्लाह गरेर निश्कर्ष निकाले ‘शवबाट बंगारा र पिठ्यूको हाड झिकेर डिएनए परीक्षण गर्न लैजाने’ तर मृतकको कपडा, जुत्ता र मोबाइलको आधारमा उनी १९ वर्षीय अंकित दाहाल भएको खुल्न अयो । 

प्रहरीका अनुसार लास सडेकाले मेडिक परिक्षणमा कठिनाइ हुने भन्दै, लागूऔषधको विषयमा भएको विवादका  कारण क्रम आफ्नै साथीले हत्या गरेको संखा गरेकोछ।

प्रहरीले पत्रकार सम्मेलन गरेर आज अपराधिहरूलाइ सार्वजनिक गरेको छ । तीन दिनदेखि दाहाल हराएका थिए । तर, शनिबार विराटनगर ६ का १९ वर्षीय अंकित दाहालको शव जामुनगाछीस्थित धानबारीमा फेला परेको थियो । शव फेला परेपनि हत्यामा संलग्न भने पकाउ परेका थिएनन्  ।


घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ५ की टाइली भन्ने फूलकुमार उराव, सोही ठाउँका युवराज परियार, सुकदेव यादव, सुरज उराव र सार्जन खरेललाई पक्राउ गरेको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.