Websoft University

बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु



बिराटनगर, असोज २८ गते । मोरङको बयरवन-९ मा हिजो बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बयरवन-८ बस्ने बल बहादुर लिम्बुको ८ वर्षिय छोरा सन्दिप लिम्बु रहेका छन्।

लिम्बुलाई अपरान्ह १५३० बजेतिर बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को. १ ख २९१२ नम्बरको बसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो। बस इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा राखिएको छ भने बालकको शव पोष्टमार्टमकालागी प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.