हिजो बाट खसी बोका बिक्री शुरु काठमाडौं असोज १७ गते । थापाथलीस्थित नेपाल खाद्य संस्थानको प्राङ्गणमा दशैंका लागि ल्याइएका खसीबोका ट्रकबाट झार्दै कामदार । संस्थानले हिजोबाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ । तस्वीर, सागर बस्नेत Share to: Twitter Facebook URL Print Email Labels: आर्थिक समाचार
Post a Comment