Websoft University

करेन्ट लागेर एक महिलाको मृत्यु


सुनसरी, ३० असोज । सुनसरीको भोक्राहामा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोक्राहा–२ बस्ने ४५ बर्षिया फरहत खातुन रहेकी छिन्।

खातुनलाई विहान लुगा सुकाउने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएकी खातुनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.