युवराज ठकुरी/सिंहदेवी,मोरङ, असोज १५ गते ।
सिंहदेवी मोरङको सुनधारा कृषि सहकारी सस्थाले आफ्नो पाँचौ साधारण सभाको अवसर पारेर दुई उत्कृष्ट कृषक सेयर सदस्यहरुलाई सम्मान गरेको छ।
बेमौसमी तरकारी खेतीमा उत्कृष्ट भएको भन्दै सिंहदेवी ३की सेयर सदस्य लिला बिक र बाख्रा पालनमा उत्कृष्ट हुने सिंहदेवी १का मानबहादुर राई सम्मानित भएका हुन् ।
सस्थाले सम्मानितहुने लिला बिकलाई कुटो प्रदान गरी दोसल्ला ओढाएर र मानबहादुर राईलाई खुर्पा प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरेका थिए।
Post a Comment