Websoft University

एम्बुलेन्सको ठक्करबाट तीन घाइते



सुनसरी, असोज २८ गते।
सुनसरीको चिमडी-९ मा आज एम्बुलेन्सको ठक्करबाट तीन जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ४१ बर्षिय राज कुमार चौधरी, सोही ठाउँका ३५ बर्षिय जीबन चौधरी र ३७ बर्षिय होमन चौधरी रहेका छन्।

उनीहरुलाई विहान ९ बजेतिर को १ च ९२५७ नम्बरको एम्बुलेन्सले  उक्त स्थानमा ठक्कर दिएको थियो।
ठक्करबाट घाइते तीनैजनालाई उपचारकोलागी गोल्डेन अस्पताल विराटनगर ल्याइएको छ। ठक्कर दिने एम्बुलेन्सका चालकलाई इलाका प्रहरी कार्यालय चिमडीले नियन्त्रणमा लिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.