Websoft University

उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष प्रकाश प्रसाईँलाई डेंगु भएको पुष्टि



असोज २९ विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश प्रसाईँलाई डेंगु रोग लागेको प्रमाणितभएकोछ।
विगत पाँच दिनदेखी काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत प्रसाइँको स्वास्थ्य परिक्षणका क्रममा हिजो साँझ उनलाई डेंगु रोग लागेको प्रमाणित भएको हो । सघन उपचार कक्षमा पाँच दिनको उपचारपछि नेपाली कांग्रेस दमक नगर समितिका सचिव समेत रहेका प्रसाइँलाई आज विहान नर्मल वेडमा सारिएको नगर सभापति रोशन विष्टले जानकारी दिनुभयो ।

प्रसाइँको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य मन्त्री गगन थापा, सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीसहितले अस्पतालमै पुगेर जानकारी लिदैं उपचारमा कुनै कमी हुन नदिन अस्पताल र डाक्टरहरुलाई निर्देशन दिएको जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.