Websoft University

आर्थिक कारोबार कम भएको अनुमान

बिराटनगर, असोज  २२ गते । यसपालिको दशैमा
गत बर्षको तुलनामा बजार बढी भिडभाड देखिए
पनि किनमेल कमैमात्रामा भएको पाइयो।
भारतिय बजार जोगबनी नजिक भएकै कारण मानिस
हरू किनमेलका लागि भारतिय बजार जोगबनी धाउने
भएकाले बिराटनगर बजार किनमेल वा आर्थिक कारोबार
कम भएको अनुमान गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.