Websoft University

बिराटनगरमा १३ जना बन्द कर्ता आज पक्राउ




विराटनगर, कार्तिक २८ गते ।
नेकपा माओवादी विप्लवका केन्द्रीत तहका नेतासहित
१३ जना कार्यकतालाई प्रहीले आज बिराटनगरको भट्टी
चोक बाट पक्राउ गरेको छ ।

कालोबजारी, भ्रष्टाचार, महगी, घुसखोरीको बिरोध गर्दैै घोषित कार्यक्रमलाई सफल बनाउन बजार, यातायातहरू बन्द गर्न वा सडक अबरोध गर्ने क्रममा विराटनगरको भट्टीचोकबाट आज पुरूषोतम अधिकारी सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पुरूषोतम अधिकारी नेकपा माओवादी बिप्लव समुहका
ज. स.सदस्य तथा देश भक्त मोर्चाका मोरंङ अध्यक्ष हुन। अधिकारीसहित १३ जनलाई पक्राउ गरेर वडा प्रहरी
कार्यालय बिराटनगरमा राखेको कुरा प्र्रहरीलेे जानकारी
गराएको छ।

आन्दोलन सान्ती पुर्ण भए पनि आज बिराटबगर लगाएतका
बजार बन्दै रहे भने लामादुरिका यातायातका साधानहरू चलेनन् ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.