Websoft University

भारतीय राष्ट्रपतिको भ्रमणलाई सरकारले निकै महत्व दिएकोछ


बिराटनगर, कात्तिक १८ गते । 
भारतीय राष्ट्रपति प्रणव मुखर्जी ३६ सदस्यीय टोलीको नेतृत्व गर्दै अपरान्ह १२.३० बजे  विशेष विमानबाट हिजो काठमाडौं उत्रनु भएको थियो । 

अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने एक माध्यमको रुपमा विश्लेषण गरिएको छ र विरोध पनि भएको छ । उनको भ्रमणलाई सरकारले निकै महत्व दिँदै गर्दा बिरोध भइरहेको  भए पनि हिजो सार्वजनिक बिदा समेत  दिएको थियो ।

यद्यपी विदाको विषय यतिबेला विवादित भएको छ । यो सबै बिगतमा भारतले नेपाल माथि गरेको नाकाबन्दी को आ आक्रोोस नै हो । जे भए पनि राष्ट्रपति मुखर्जीले दुई रात नेपालमा बिताउने छन ।

उनको टोलीमा रक्षा राज्य मन्त्री सहित सरकारी अधिकारी ३६ रहे पनि अन्य सदस्यहरुको कारण ७० बढी रहने अधिकारीहरुले बताएका छन् ।

भारतिय राष्ट्रपति जनकपुर र पोखरा जाने 
कार्याक्रम तय भई सकेकोछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.