एजेन्सी । विश्वका शक्तिशाली मध्येका एक चिनियाँ राष्ट्रपति सी जीङ पीङ थप शक्तिशाली बनेका छन् । केहि समय पहिला उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख बनायो । यसरी पार्टी नेतृत्व प्रमुखको दर्जाले उनलाई संस्थापक अध्यक्ष माओ जस्तै बनाएको छ । यो खबर सुनेर
नेपालीहरू यसबेेला खुसी भएकाछन्।
उनी अहिले पार्टी,सेना र सरकार प्रमुख भएका छन् । यी तीनै संस्थामा उनको पकड रहनेछ । यो पद पाउनेमा उनी चौथो व्यक्ति हुन् । यसअघि माओ, देङ स्याओपिङ, जियाङ जेमिनले सो पद पाएका थिए । यहिबाट यो पदको कति महत्व छ भनेर अनुमान लगाउन सकिन्छ ।
यता नेपालमा भारतले केही नेताहरू चीनलाइ धोका दिन माओको नाम भजाएर काम गर्न अगि बढाइरहेकाबेला जनता कटर माओबादी भएकाछन र नेता कै खिलापमा उभिन थालेको पाइन्छ ।
Post a Comment