विराटनगर, मंसिर ४ गते । रोशन पोखरेल,
नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँग च्यारिटी खेल । नेपाल र जापानलाई १ —० ले पछि पादै विजेता बनेको छ ।
नेपाल जापान विच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा खेल भएको थियो । अखिल नेपाल फुटबल संघ एन्फा र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलमा नेपालका तर्फ बात दाश्रो हाप नेपालका स्टाइकर नवयुगको गोल सगै नेपाल अग्रता लिएको थियो ।
केही दिनअघि मलेसियामा एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको नेपाली टिमले जे लिग तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गरेको थियो । जापानी टिममा रहेका टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा इंग्लिस क्लब टोटेनह्यामबाट व्यावसायिक फुटबल खेलाडि लाई पछाडि पादै नेपाल विजेता बनेको हो ।
Post a Comment