कात्तिक २१ गते।
यो कम्वाइन हार्भेष्टर मेसिन नेपालमा भित्रिएपछि तराईका विभिन्न जिल्लामा धान काटन काम गर्न कम लागत र समयमा कृषि कार्य गर्ने किसानलाई हाल सजिलो भएको छ । यसले एकै पटकमा धान काट्ने, पराल/धानको दाना छुट्याउने र सफाइ गर्ने काम गर्छ । फोटो कारोबारबाट
Post a Comment