बिराटनगर, कात्तिक १९ गते।
नेकपा माओबादी केन्द्रले आज बिराटनगरमा
शुभकामना आदानप्रदान कार्याक्रमको आयोजना
गरेको थियो।
उक्त कार्याक्रममा एमाले नता तथा भुपु सामान्य
प्रशासन मंन्त्री लाल बाबुु पडित, माओवादी केन्द्र
भुपु शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र सासद
हरू, उच्च ओदाका प्रहरी, प्रमुख जिल्ला अधिकारी
कार्यालय प्रमुख हरू, विभिन्न पाटिका नेता तथा
कार्यकर्ता डाक्टरहरू, पत्रकार समेतको ठुुलो उपस्थिति
रहेको थियो।
सो कार्याक्रममा नेताहरूले पालैपालो शुभकामना आदानप्रदान गरेका थिए।
Post a Comment