Websoft University

चीन संघ नेपालले गरेका सम्जोैता सबै ओझेलमा ?


बिराटनगर,मंसिर ५,गते । 
चीनसँग भएका सम्झौता र समझदारी अघि बढाउन सरकारले खासै तदारुकता देखाएको छैन । वर्तमान सरकारका पालामा नेपालसँग सम्बन्ध बढाउन चीनले उति महत्त्व दिएको देखिँदैन । 

यसको संकेत रद्द भएका द्विपक्षीय बैठक र हुन नसकेका भ्रमणले पनि गर्छन् । गत भदौ ८ का लागि निर्धारित नेपाल–चीन अर्थ सचिवस्तरीय बैठक अन्तिम समयमा स्थगित भयो । त्यसमा भाग लिन चिनियाँ उपवाणिज्यमन्त्री गाओ यान काठमाडौं आउने भनिएको थियो । त्यसअघि परराष्ट्र सचिवस्तरीय स्थायी संयन्त्रको बैठक पनि रोकिएको थियो । ‘दुवै बैठक चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्थगन नभएको भए सायद हुन्थ्यो,’ एक परराष्ट्र अधिकारीले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.