बिराटनगर, कात्तिक ३० गते।
अख्तियार का हाकिम लोकमान सिंह कार्कीलाई
कारवाहीको प्रक्रिया सदनमा अगि बडी रहेका बेला
जनताले हिजो काठमाडौंमा जुलुसै निकाले र सरकार
लाई, भ्रष्टाचारी नेतालाइ छिटो कारवाही गर भनेका छन।
नेपाल सरकारले भारतमा लमपसार परेर देस भुटानी करण
गर्न अस्ती नेपालका प्रधानमन्त्रीले भारतमा गरेको सम्जोैता
अनुसार फेरि ६० लाख भारतियहरूलाइ बिनासर्त नागरिकता दिन सरकार लागिरहेका बेला जनताले यस्ता गलत सम्जोैताको खुलेर देसभरी बिरोध गरिरहेकाछन।
Post a Comment