Websoft University

नोबेल अस्पताल परिसरबाटैै लागुऔषधसहित दुई पक्राउ





बिराटनगर, कात्तिक  १८ गते ।
मोरङको विराटनगर-५ स्थित नोबेल अस्पताल परिसरबाट हिजो प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पथरी-१ बस्ने ३१ बर्षिय अरुण मण्डल र सोही ठाउँका १८ बर्षिय घनशयाम रसाईली रहेका छन्। प्रहरीले उनीहरुको साथबाट नाईट्रोसन ट्याबलेट २० पिस र लुपीजेसिक ४२ पिस बरामद गरेको छ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई जिल्ल प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.