Websoft University

देवचुलीमा प्रांगारिक तरकाारी खेती गरीर्दै


बिराटनगर, पुस ८ गते । 
चितवन- तरकारीमा मात्रै होइन, नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगरका किसान धान, मकैजस्ता खाद्यबालीमा समेत रासायनिक मल र विषादी प्रयोग गर्दैनन्। छ वर्षयता त्यहाँका दुई सय ५० घरले प्रांगारिक खेती गर्दै आएका छन्। गाउँलाई प्रांगारिक क्षेत्र घोषणा गर्ने तयारी उनीहरूको छ।

स्थानीय दुर्गा भुसालले प्लास्टिक घर (टनेल) भित्र गोलभेडा रोपेकी छन्। गोलभेडामा फूल लाग्न सुरु भएको छ। यसअघि उनले काँक्रो फलाएर बिक्री गरिन्। 'काँक्रोबाट छसात हजार रुपैयाँ आम्दानी भयो।

अब गोलभेडाबाट अलि धेरै होला कि', दुर्गाको आशा छ। उनले धेरै उत्पादन लिने लोभमा रासायनिक मल तथा विषादी भने हाल सम्म तरकारी खेतीमा प्रयोग गरेकी छैनन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.