बिराटनगर, पुस ३ गते ।
बिराटनगर,प्रेस सेन्टर मोरङ्गले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिले देशमा भइरहेको गतिरोध छिटै अन्त्य गर्ने तिर काम भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाले बताउनु भयो ।
संबिधान संसोधन प्रस्ताप सदनमा बिधिवत रुपमै दर्ता भइसकेकाले त्यसको छिटै टुगो लगाएर स्थानिय निर्वाचनमा जाने कुरा बताउनु भयो । एमाले तिर इकिंत गर्दै वहाले ससोधन प्रस्तापलाइ टुगोमा लान अबरोध नगरी दिनु परो, सदन सदै अबोरध गरेर समस्या समाधान नहुने भएकाले सदन चल्न दिएर प्रस्तापलाई फेल वा पास गराउन सक्नु पर्छ भन्नु भयो ।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्रीले यो प्रस्ताप राप्रपा मधेसी मोर्चा समेत सबैको सहमतिमा आएकोले ससोधन प्रस्ताप फिर्ता नहुने र पास हुनेछ भन्नु भयो । अहिले ओइोलमा परेको महा अभियोगको प्रस्ताप पनि अगि बडाउनु छ र सरकारले संघिय आयोगले गरेको सिफारिसका आधारमा केहि फेर बदल गरिने छ भने,सिमाकन हेर फेर हुने छैन भन्नु।
नेपाली भाषा र निर्वाचनको बारेमा सोधिएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले सबिधानको भाषा बारेको २ क लाई १ क ससोधन गरेर सरकारले बिवाद समाधान गर्ने कुरा बताउदै अब देश स्थानिय निर्वाचन तिर जाने छ भन्नु भयो ।
सुरक्षा बैठक पछि नेकपा माओवादी कार्याकर्ताहरुलाई बिराटनगरमा प्रसिक्षण दिने कार्याक्रम रहेको बुइिाएको छ ।
Post a Comment