मोरङको सिंहदेवीमा जारी मङ्सिरे पुर्णे नकाउट फुटबल प्रतियोगितामा मोरङ केराबारी-बगैंचालाई ४गोलले पछि पार्दै खुवाफोक-धनकुटा फाइनल चरणमा प्रवेश गरेका छ्न।
आज हुने फाइनल खेलमा धनकुटा वसन्तटार आइतबारे र मोरङ केराबारी-हाटखोला बीच र त्यसबाट विजयी हुने टीम र खुवाफोक धनकुटा बीच प्रथम र दोस्रोका लागि प्रतिस्पर्धा हुने आयोजकले बताएका छ्न।
त्यसै गरि तेस्रो स्थानका लागि मोरङ सिंहदेवी६खर्बनी र वसन्तटार धनकुटा र केराबारी बगैचा मोरङबाट विजयी टिम सग हुनेछ।
विभिन्न ठाउँबाट एक्काईस टीम र आयोजक तीन टीम गरि चौविस टीमको सहभागिता रहेको उक्त प्रतियोगिता आज समापन हुने आयोजकले बताएको छ।
Post a Comment