Websoft University

संबिधान संशोधन प्रस्तााव परिमार्जन नभए नमान्ने: राजेन्द्र महत्त्व



विराटनगर, १७ मङ्सिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर भन्नुु
भो- सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट केहिकुरा परिवर्तन र परिमार्जन  भए आफुहरूले बताए ।

यहा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन प्रस्तावबाट मधेसको मागको पूर्णरुपमा सम्बोधन नभएकाले यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । यसो भए मात्र आफुहरूलाइ मान्ने हुने कुरा बताउनु भयो।

 - See more at: http://www.osnepal.com/237533#sthash.X0nSfbQJ.dpuf

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.