बिराटनगर, मङ्सिर १६ गते ।
स्थानिय निकाय भन्नाले बिसेस गरेर जिल्ला बिकास, उपहानगरपालिका,नगरपालिका,गाउँ पालिकाहरूलाईनै
बुझाउने गर्छ।
तर स्थाथानिय निकायले बेलैमा नसोच्नेने हो भने सबै ठाउमा
बिराटनगरकै जस्तो हालत हुनसक्छ । बिराटनगरमा पहिला
देखि जथाभावी रिक्सा,सफारी रिक्सा, किन्नेे र जोसुकैले
जतासुकै चलाउन पाउने,रोड,चलाउने ठाउ पार्किङ एकिन
नहुँदा रिक्सा सिटी रिक्साले बिराटनगर बजारलाई निकै हाल
अ्स्त ्व्यस्त पार्न थालेको पाइन्छ । यो बिषयमा जानकरी लिन बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृृत
लाई फोन गर्दा सम्पर्क भएन।
बिराटनगर उपमहानगरपालिकाका बितिय ्व्यबस्थापन
महाशाखा प्रमुख अर्जुन थपलियाले दिएको जानकारी
अनुसार हाल सम्म दर्ता भएका सफारि रिक्सा १८६०,
छन भने रिक्सा २२४०, छन।
सफारी रिक्सा आएपछि रिक्साको संख्या आफै घटेको र
चालकहरू पनि धेरै पलायन भइसकेको अबस्था रहेको
बताउनु भयो ।
यसरी धमाध रिक्सा प्रकारका सवारी साधान बिउनपाले दर्ता दिदा यिनको चाप बिराटनगरले धान्न सकला, भन्ने प्रस्न गर्दा प्रशान शाखा प्रमुख नन्दिकेशर भण्डारीले भन्नुु भयो-गारो भएरै बिउनपामा रिक्सा दर्ता बन्द गरेको जानकारी गराउनु भयो ।
हाल बिराटनगरमा बाटोमै पसल चलाउने रिक्सा ठेेलामा जहाँ
मनलागो त्यही राखेर पसल थापेर चोक बजारको मेन ठाउ हरूमा फोहोर पार्ने पसलेले आफनो दोकान अगाडितिर बाटो कब्जा गरेर बटुवारेलाइ हिडन नदिने गरे को बजारमा धेरै ठाउ
हरूमा देखन पाइन्छ । बजारको रनकै बिग्रने गरी बोर्डिङका बोड ्व्यानर राखेको देखिन्छ । यो चै बिउनपाले नै जानोस!
मोरङ जिल्ला ट्राफिक कार्यालयले हाल के गर्दै छ ? भनेर कार्यालय प्रमुख धनप्रसाद सिवाकोटीलाई पनि भेटेर कुरा गरेका थियोै ।
रातो तारा डट कमका संम्मपादक संघ कुरा गर्दैै वहाँले भन्नुु
भयो-म आए पछि बिराटनगर लगाएत मोरङको ट्राफिकमा
पुरै सुधार गर्ने कोसिस आफुले गरिरहेको बताउनु भयो।
सिटी सफारी रिक्सा र रिक्साहरूलाइ न. १ देखि १८ सम्म
रूट कायम गरी जोगबनी देखि कोशी प्रोजेक्ट रोडषेस महेन्द्र चोक १, र रोडसेष बुधहाट चोक देबकोटा चोक रगेली बस पार्क रूट २, छभने, लगातार यसै गरी रगेली बसपार्क तिनपैनी पानी टंकी ठुुलो मिल नोबे हुदै एरपोट सम्म, लगाएतका नगरमा सफारी रिक्सा र रिक्साहरूका लागि रूट मिलाईएको जानकारी दिनु भयो।
Post a Comment